सिस्ने गाउँपालिकामा छैटौं राष्ट्रपति रनिङ शिल्ड माघ २४ गतेदेखि हुने

🙏 

सिस्ने गाउँपालिकामा  छैटौं राष्ट्रपति रनिङ शिल्ड माघ २४ गतेदेखि हुने





रुकुम पूर्वको सिस्ने गाउँपालिकाको छैठौं राष्ट्रपति रनिङ शिल्ड माघ २४ गते देखि संचालन हुने भएको छ । ५ नम्बर वडास्थित रुक्मिणी माविको खेल मैदानमा २४ गतेदेखि २६ गतेसम्म शिल्ड संचालन हुने भएको हो । शिल्डमा  सिस्ने गाउँपालिका भित्र रहेका ९ वटा सामुदायिक विद्यालय र एक वटा संस्थागत गरी दश वटा माध्यमिक विद्यालयहरुले सहभागिता जनाउने शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख मंगलसिंह बुढाले जानकारी दिनुभयो ।

News :- routine of rukum

phone :- 9842366603

Comments