बागमारा रहेको लाली गुराँस युवा क्लबको ११औं अधिवेशन सम्पन्न भएको छ।
बागमारा रहेको लाली गुराँस युवा क्लबको ११औं अधिवेशन सम्पन्न भएको छ।
रोल्पा । रोल्पाको परिवर्तन गाउँपालिका- ३
बागमारा रहेको लाली गुराँस युवा क्लबको ११औं अधिवेशन सम्पन्न भएको छ।
आइतबार बागमारामा सम्पन्न भएको अधिवेशनले हिरालाल खड्काको अध्यक्षतामा १६ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ। जसको उपाध्यक्षमा पूर्णबहादुर बुढा र दिपेन्द्र चन्द, सचिवमा मदन डाँगी, सहसचिवमा खुम केसी र कोषाध्यक्षमा चित्रबहादुर केसी चयन भएका छन् ।
Comments
Post a Comment