Posts

Showing posts from March, 2025

संसद‍्मा विपक्षीले गन्न लगाए सत्तापक्षका सांसद

सानी अम्वापुरका विद्यार्थीलाई लायन्स क्लब अफ राप्ती इञ्जिनियरिङको शैक्षिक सामग्री सहयोग

दाङ्ग घोराही , २३ फागुन आज मिति २०८०/११/२३ गतेको दिन हाम्रो यस क्लबका संस्थापक अध्यक्ष लियो गणेश नेपाल साथै हाम्रो लायन्स जिल्ला ३२५ एन नेपालको जिल्ला प्रमुख, लायन्स क्लब अफ राप्ती इन्जिनियरिङका संस्थापक अध्यक्ष तथा हाम्रो यस क्लबका लियो क्लब सल्लाहकार MJF लायन्स डा. भीमसेन गिरि ज्युको उपस्थितिमा अनलाईन बैठक सम्पन्न भएको छ।