गनतन्त्र दीबस मनाउअदै माओबादी केन्द्र घोराही ११ मा गरे तीन चरण मा 51 जना ले पार्टी प्रवेश ।
गनतन्त्र दीबस मनाउअदै माओबादी केन्द्र घोराही ११ मा गरे तीन चरण मा 51 जना ले पार्टी प्रवेश ।
ने . क . पा . माओबादी केन्द्र घोराही ११ मा सोही कार्यक्रम सम्पन भएको हो . ने. क पा. माओबादी केन्द्र घोराही ११ का अध्यक्ष बेगम बहादुर खड्का को अध्यक्षता मा शुरु भएको कार्यक्रम को प्रमुख अतीथी माओबादी केन्द्र घोराही नगर इन्चार्ज मीलन डागी ज्यु ले गर्नु भयको थियो भने विशिष्ट अतिथि मा घोराही नगर का उपाध्यक्ष शक्तिराम डागी ले गर्नु भयको थियो अनने अथीती मा वडा का इन्चार्ज प्रकश चन्द्र बी क . सह इन्चार्ज ज्ञान् बहादुर वली ले गर्नु भयको थियो । कार्यक्रम मा बोल्दै प्रमुख अथीती डागी ले घोरही उपमहानगरपालिका ११ ाडा उत्कृष्ट वडा रहेको उहाँले बताउनुभयो गणतन्त्र स्थापनामा होस् वा देशलाई अग्रगमनको बाटोमा लैजान माओवादीको ठूलो हात रहेको उहाँले बताउनुभयो ।
अहिलेको समयमा गणतन्त्र खतरामा रहेको र गणतन्त्रको रक्षा मा सबै नागरिकहरू एकजुट हुन उहाँले बताउनुभयो । त्यसैगरी विशिष्ट अतिथि घोराही नगरका उपाध्यक्ष शक्तिराम डागी ज्यू घोराही ११ नम्बर वडाले सही नेतृत्व पाएको र अभियान भव्य र सभ्य रुपले सम्पन्न भएको उहाँले बताउनुभयो । कार्यक्रम का सभाध्यक्ष बेगम बहादुर खड्का ले बोल्दै सम्पूर्ण पार्टीमा आबद्ध हुनुने सबै ले पार्टी र आफूलाई विश्वास गरेर पार्टीमा आबद्ध हुनुभएकोमा धन्यवाद प्रकट गर्नुभयो। पहिलो चरण मा ७ जना दोस्रो पटक ३७ जना र आज ७ जना भीबीनन पार्टी परीत्यग गरि माओबादी केन्द्र मा समाहीत भएका हुन वडाका सह इन्चार्ज ईश्वरबहादुर विकको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रम को सञ्चालक चन्द्र बहादुर बुढा मगर ले गर्नुभएको थियो।
Comments
Post a Comment