Skip to main content

Posts

Featured

कार्यपालिका सञ्चालन गर्न मेयर शाह र उपमेयर डंगोलबीच सहमति

  कार्यपालिका सञ्चालन गर्न मेयर शाह र उपमेयर डंगोलबीच सहमति काठमाडौँ —काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह र उमेयर सुनिता डंगोलबीच कार्यपालिका बैठक सञ्चालन गर्ने सहमति भएको छ । बुधबार मेयर शाह, उपमेयर डंगोलसहित वडा १५, १७ र ३२ का अध्यक्षसहित बसेको बैठकले उक्त सहमति गरेको हो । महानगरका प्रवक्ता एवं वडा १७ का अध्यक्ष नवीन मानन्धरले छिटै कार्यपालिका बस्ने गरी सहमति भएको जानकारी दिए । ‘मेयरसँग कार्यपालिका सञ्चालन र नगर सभा सञ्चालन गर्ने भनेर सहमति भएको छ,’ उनले भने, ‘हाम्रो पहिलेदेखि कै एजेन्डामाथि मेयरसँग बैठक गरेका हौं । अब छिट्टै कार्यपालिका बैठक बस्छ ।’

Latest Posts

अमेरिका बस्दै आएका युवा जिवराज केसीद्वारा दुर्वता बजु मन्दिर निर्माण

पतञ्जलि जग्गा प्रकरण : मन्त्रिपरिषद्को स्वीकृतिअघि नै किनिएको थियो हदबन्दीभन्दा बढी जग्गा

Leo Club of Rapti Engineering र Catiras Organization को सहकार्यमा वृक्षारोपण कार्यक्रम सफलतापूर्वक सम्पन्न भयो।

संसद् भवनमा विपक्षी दलहरूको बैठक, राप्रपा अनुपस्थित

"कांग्रेस नेता अफताव आलमलाई मस्तिष्कघात, उपचारका लागि न्यूरो अस्पतालमा भर्ना"

गनतन्त्र दीबस मनाउअदै माओबादी केन्द्र घोराही ११ मा गरे तीन चरण मा 51 जना ले पार्टी प्रवेश ।

रेडियो पूर्वी रुकुम १०३.२ मेगाहर्ज आफ्नो प्रशारण यात्राको सातौं वर्षमा प्रवेश

"संसदमा आज गृहमन्त्रीले जवाफ दिने तयारी, राजीनामा नआए विपक्षी दलको संसद अवरुद्ध गर्ने चेतावनी"

"तेस्रो लियो जिल्ला सम्मेलन ऐतिहासिक रूपमा सम्पन्न — नयाँ नेतृत्व चयन, एरिया २ को योगदानका बाबजुद प्रतिनिधित्वको अभावप्रति चासो"